खाडीमा घरेलु महिला कामदार रोक : विदामा आएकालाई समस्या

 
काठमाडौं, १७ वैशाख। सरकारले खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड)मा नेपाली महिलालाई श्रम स्वीकृती रोकेपछि …

‘त्याे रात नभागेकी भए, मेरो सर्वश्व लुटिन्थ्यो’

उनलाई दुई पटक त केटाहरू भइमा लडाए पनि । तर उनी कसोकसो गर्दा उठेर ढोकाबाट बाहिर निस्कीन , रातीनै भागेर घर छोउमा आएर रात विताइन् । ‘मैले त्यस रात नभागेको भए म लुटिन्थ्ये ,’उनले भनिन् ,‘ त्याे दिन मेरा लागि कालो दिन हो , सायद मैले भुल्न सक्दिनन्’ ।

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

अमेरिका (क्यालिफोर्निया), ९ जेठ । पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन …

कुवेत पुगेका युवाको एक हप्तामै मृत्यु

बाबियाचौर (म्याग्दी), जेठ ४। रोजगारीका लागि खाडीमुलुक कुवेत पुगेका म्याग्दीका एक युवाको मृत्यु भएको छ …

अमेरिकी संसदका पूर्व अध्यक्षले ५ बालकको यौन शोषण गरेकाे सनसनीपूर्ण खुलासा

वाशि‌गटन, चैत विश्वभरी नै न्याय र समानताको ठेक्का लिएको दावी गर्ने अमेरिकी संसदकै पूर्व सभामुखले बाल यौन शोषण गरेको खुलासा भएपछि संसारभरी सनसनी फैलिएको छ ।

क्लिण्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीमा नेपाली सरीफ श्रेष्ठ उत्कृष्ट

क्लिण्टनको छनोटमा नेपाली विद्यार्थी अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत एक नेपाली विद्यार्थी पूर्व …

पनामा पेपर लिकः संसारभरी भूईंचालो, आइसल्याण्डका प्रधानमन्त्रीबाट राजीनामा, अमिताभ बच्चनको स्पष्टिकरण

विश्वका पूँजिपतिहरुले सम्पत्ति लुकाएर कसरी कर छली गर्छन् भन्ने कुरा उदाङ्गो भएपछि विश्वभरी नै भूईंचालो गएको छ । पनामाको कानुनी फर्म मोसाका फोंसेकाका लाखौं गोपनीय दस्तावेजहरुमा संसारकै चर्चित हस्तीहरुको नाम करी छलीमा सार्वजनिक भएपछि यसले ठूलो तुफान ल्याएको हो ।

दक्षिण कोरियाको फाइटर जेट दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी

एजेन्सी, १७ चैत । दक्षिण कोरियाको एउटा फाइटर जेट दुर्घटनाग्रस्त भएको छ ।
दक्षिण कोरियाको …

उत्तर कोरियामाथि कडा नाकाबन्दी, प्रतिकारमा उत्तरले गर्यो मिसाईल परीक्षण

सियोल, संयुक्त राष्ट्रले नाकाबन्दी गरेको लगत्तै त्यसको कडा प्रतिकार गर्दै उत्तर कोरियाले ६ वटा सानो …

उस्तै छन् भारतमा बस्ने नेपालीका समस्या

नयाँ दिल्ली,  फागुन १४ । स्याङ्जाका हेमन्त अधिकारी विगत दश वर्षदेखि एक भारतीय कम्पनीमा काम गर्छन् …

1 2 3 4