धार्मिक सहिष्णुताका लागि बोस्टन सप्ताह-२०१७

बोस्टनमा आगामी अगष्ट ६ देखि १२ सम्म साताव्यापी बहुधार्मिक, बहुसांस्कृतिक तथा आध्यात्मिक महोत्सव हुंदैछ । उक्त महोत्सवलाई ‘श्रीमद्भागवत सप्ताह ज्ञान माहायज्ञ तथा बृहत आध्यात्मिक महोत्सव-बोस्टन सप्ताह २०१७’ भनिएको छ । बोस्टन सप्ताह २०१७ मा नेपाल लगायत विश्वभरीका नेपाली समुदायवीच अत्यन्तै लोकप्रीय युवा पण्डित, वाचनप्रवीण श्री दीनबन्धु पोख्रेलद्वारा श्रीमद्भागवतको प्रवचन हुनेछ ।

अर्घाखाँची सेवा समाज कतारद्धारा मिर्गौला पीडित शाहलाई आर्थिक सहयोग

कतार, २९ असार । अर्घाखाँची सेवा समाज कतारले १५ औ मासिक बैठक दोहा स्थिति मुन्ताजा …

नेपाल भलिबल संघ डेनमार्कको अध्यक्षमा जितेन्द्र कार्की

उत्तरी यूरोपियन देश डेनमार्कमा नेपाल भलिबल संघ गठन गरिएको छ । यहि जुलाई ९ मा कोपन्हेगनमा सम्पन्न भलिबल खेलाडी तथा खेलप्रेमीहरुको भेलाले डेनमार्कका नेपालीहरु बीच अत्यन्तै लोकप्रिय खेलाडी रहेका जितेन्द्र कार्कीको नेतृत्वमा १३ सदस्यीय भलिबल संघको गठन गरेको हो ।

दक्षिण कोरिया शान्ति वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशामा

सोल, २७ असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गरेका छन ।

आफैंले पालेका पाँच किशोरीमाथि ७ सय २९ पटक बलात्कार

११ असार,एजेन्सी । रुसमा एक व्यक्तिमाथि ७ सय २९ पटक बलात्कार गरेको आरोप लागेको छ …

एनआरएन युरोपेली बैठकको तयारी तीव्र, परराष्ट्रमन्त्रिलाई प्रमुख अतिथीको निमन्त्रणा

गैरआवासीय नेपाली संघको १० आैं युरोपेली क्षेत्रीय बैठक तथा ८ औं महिला सम्मेलनको तयारी तीव्र पारिएको छ । ‘युरोपमा नेपाली एकता,समृद्ध नेपालको आवश्यकता’ भन्ने नाराका साथ जर्मनीको फ्रयाङर्फडमा जुलाईको अन्तिम साता हुने बैठकको तयारी तीव्र पारिएको हो ।

भाजपाले बनायो राष्ट्रपतिको उम्मेदवार दलित समुदायका रामनाथलार्इ

मुलुकको सवैभन्दा माथिल्लो औपचारिक पदका लागि ७१ बर्षीय रामनाथ कोभिन्डले उम्मेदबारी दर्ता गराएका हुन । राज्यको सवैभन्दा उच्च पदमा यसअघि एक जना मात्रै दलित पुगेका थिए ।

लन्डन आगलागीमा नेपाली परेका छैनन् : नेपाली दूतावास

लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको अागलागी। तस्विरः एएफपी
पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा परी कम्तिमा ६ जनाको मृत्यु भएको छ। सो घटनामा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

न्यूयोर्कमा महिला अधिकारकर्मी बिष्णुमायालार्इ पाकिस्तानी इसाईद्वारा विद्यावारिधीकाे सम्मान

न्यूयोर्कमा स्थापित पाकिस्तानी मूलका नागरिकद्वारा स्थापित पाकिस्तानी क्रिस्चियन एसो सिएशनद्वारा महिला समाजसेवी तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार विद्यावारिधीबाट सम्मानित भएकी छिन् ।

लन्डनको २७ तले भवनमा आगलागी, कैयौँको उद्वार हुदै

लन्डन, ३१ जेठ । पश्चिम लन्डनमा अवस्थित अवस्थित एक आवासीय एपार्टमेन्टमा भएको भीषण आगलागीमा परी …

1 2 3 4