दलित पक्षमा लेखिएका कानुनहरु कार्यान्वयन हुनुपर्छ : बुद्धि गदाल

दलित आन्दोलनसंग नाम जोडिने एक अधिकारकर्मी हुन् , बुद्धि गदाल । गदाल २०३४ साल देखि निरन्तर रुपमा राजनीतिमा सक्रिय रहँदै आएका छन् । आफ्नो राजनीतिक यात्रा उत्पीडित जातिय मुक्ति समाज नेपालको अर्थ सचिव भएर काम गरे । उनी गदालसँग दलित अनलाइनका मिलन गदालले गरेको कुराकानीको बाँकी अंश :

‘मानव अधिकारको अवस्था चिन्ताजनक छ ’: सुनी लामा

६८ औं अन्तर्रराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर मानव अधिकार राष्ट्रिय महाभेला शुक्रबारदेखि राजधानीमा शुरु भएको । तर मानव अधिकारको हनन्का घटना दिनप्रतिदिन खस्कीदै गएको अवस्थामा र राष्ट्रिय मानव अधिकार आयोगले सफारिस गरेको घटनामा समेत चिन्ता र चासो नदेखाउने सरकारहरुले मानव अधिकारको अवस्था ठिक छ भनेर विकुल फुक्नु कति न्याय हुन सक्र्ला ।

नियतवश ‘दलित’शब्द फेर्ने आवाज उठ्यो: छविलाल विश्वकर्मा

‘दलित’कुनै हिनताबोधको परिचायक शब्द होइन । यो वर्णवादी र वर्गवादी दुवैका हिसाबले सबैभन्दा पिँधमा पारिएको समुदायको हक अधिकार प्राप्ति गर्ने आन्दोलनको नाम हो । दलित, उत्पीडित वर्ग समुदायको एकताको सुत्र हो । भ्रमित हुनुपर्ने कुनै आवश्यकता छैन ।

भूकम्पपछि ‘एड्भेन्चरस् टुरिजम’ व्यवसाय बढेको छ : गोविन्द गुरुङ

नेपालमा पर्यटन उद्योग भनेको निकै सजिलो र सम्भावना बोकेको क्षेत्र हो । एडभेन्चरमा निकै ठूलो स्कोप छ । किनकी हामीसँग समुद्रको निकै कम उचाइदेखि सबैभन्दा बढी उचाइ भएको भूगोल छ ।

न्यायालय र सुरक्षा निकायमा बलियो उपस्थिति हुनुपर्छ

संविधान त बनेको छ, तर लागू भएको छैन । गाउँ वस्तीहरूमा समस्या ज्यूँका त्यूँ छन् । शहरमा विभेदको रूप परिवर्तन भएको छ । तँ सानो जात भनेर विभेद नगरे पनि हरेक निकायमा घुमाउरो पाराले विभेद भैरहेको छ । निरन्तर विभेदको नारा उचाल्नु हामीलाई कुनै रहर होइन ।

‘भिडेर होइन, मिलेर गएमात्रै सफल भइन्छ’ युवा तथा खेलकुद मन्त्री दलजित बिके श्रीपाईली

धेरै सम्भावित प्रतिस्पर्धीलाई पछि पार्दै दलजित बिके श्रीपाईली युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । उनले बिहीबार प्रधानमन्त्रीसँगै शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिए । रुकुम निवासी श्रीपाईली माओवादी केन्द्रका समानुपातिक सांसद हुन् । श्रीपाईलीको परिवार पनि जनयुद्धमै थियो । उनका भतिज भोजपुर लडाईंमा सहिद भएका थिए भने बुहारी सन्धीखर्कमा भएको भीडन्तमा सहिद भइन् । मामालाई सेनाले हत्या ग¥यो, बहिनीलाई बलात्कार गरेर हत्या गरियो र जिउँदै खाल्डोमा पुरियो । युद्ध, राजनीति र खेलकुदका संगम, श्रीपाईली पाईलीसँग दलितअनलाइनले गरेको कुराकानीको सम्पादित अंश–

विधार्थीको नेतृत्व विधार्थीबाटै सम्भव : विधार्थी नेता सागर परियार

लामो समयको अनुभव संगठनलाई दिन चाहन्छु । यसैले पनि नेविसंघको नेतृत्व पदाधिकारी सम्हाल्न सक्छु भन्ने मेरो एउटा आधार हो । संविधान कार्यान्वयनमा सहज भुमिका निर्वाह गर्नको लागि नेविसंघको अध्यक्ष, प्रत्येक प्रान्तबाट उपाध्यक्ष , मधेसी, जनजाती, महिला, दलितको तर्फबाट आबश्यक पदाधिकारीको व्यवस्था गर्नुपर्दछ

कानुनले मात्रै छुवाछुत अन्त्य हुन सक्दैन :काशी खाती

लामो समयदेखि सामाजिक आन्दोलनमा सक्रिय रहेका झापा दमकका काशी खाती यतिवेला विश्वकर्मा समाजका अध्यक्ष हुन …

अब दलित आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोड्नु पर्छ :राजकुमार हिङमाङ

२०४६ सालबाट राजनीतिमा निरन्तर सक्रिय रहदै आउनुभएका राजकुमार हिङमाङ  यतिवेला (माओवादी केन्द्र)का केन्द्रिय सदस्य हुनुहुन्छ …

म लक्की गायक हुँः शिव परियार

मैले ‘बन्धन’ नाम राखेर गजलको एल्बम तयार पारेँ । त्यसमा २ लाख खर्च भएको थियो । ०६६ सालमा आएर सावाँ ब्याज गरि ७ लाख तिरेँ । नेपाली गजलको लागि नगद पनि राम्रैसँग खर्च गरेको छु ।

1 2 3 4 6