हलिउडका चलचित्र निर्माता वाइनस्टिन यौन दुव्र्यवहारको आरोपमा निस्कासित

अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिउड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ ।

घरभित्र भुत आएपछि भागाभाग (भिडियोसहित)

विष्णु भट्टराईको सम्पादन निर्देशन रहेको छोटो फिल्ममा विष्णु भट्टराईकै अभिनय देख्न सकिन्छ भने भूतको भूमिका निर्बाह गरेकिछिन बाल कलाकार विदुषी आचार्यले भने भूतको श्रृँगार सगुन शर्माले गरेको भिडियो अविरल फिल्मस्ले सार्वजनिक गरेको छ ।

आफ्ना मान्छेहरुको साथमा काम गर्न मनपर्छ– तब्बु

थोरै चलचित्रमा काम गरेको प्रसंगमा तब्बु प्रश्न गर्दै भन्छिन्– ‘मेरो पुस्ताका कती हिरोइन अभिनयमा ब्यस्त छन् ?’ वर्षमा कम्तिमा एउटा चलचित्रमा काम गरेको धारणा राख्ने तब्बु ‘गोलमाल–४’ मा आफ्ना मित्र अजय देवगणसँग देखिएकी छिन् ।

हिमेशको हिट गीतमा दर्शकहरु झुमे

राति ९ बजे हिमेश स्टेजमा आउनुपर्ने भएको थियो तर उनी ११ बजे राति स्टेजमा आइपुगेका थिए । उनी स्टेजमा पुग्ने बित्तिकै नेपाल र नेपालीलाई अभिवादन गरेका हिमेशले एकपछि अर्काे हिट गीत गाएर दर्शकहरुलाई झुमाए ।

सिमसिमे वर्षामा मेलिनाले तताइन् ताप्लेजुङ

हाल चर्चमा रहेको चलचित्र दुई रुपैयाँको गीत कुटुमाकुटुको प्रतिक्षामा रहेका दर्शकलाई करीब एक घण्टाको समयमा गायिका राईले कम्मरमाथि पटुकी, तिम्ले बाटो फेर्‍यो अरे, सिरैमा सिरबन्दी, लेक फूल्ने लालिगुरास लगायतका गीतहरु गाइसक्दा समेत दर्शकबाट वान्समोरको नारा गुञ्जिरहेको थियो ।

अक्षयको फिल्ममा सलमान ‘आउट’ अजय ‘ईन’

फिल्मको निर्माण केप अफ गुड होप फिल्म्स र धर्मा प्रोडक्शन्सले संयूक्त रुपमा गर्नेछ । करणको प्रोडक्शन हाउसले ट्विटर ह्यान्डलमा फिल्मको पोस्टर सार्वजनिक गर्दै केसरीको बारेमा जानकारी दिएको छ । यसभन्दा अगाडि सलमान पनि यो फिल्मको निर्मातामा रहने खबर थियो तर पछि उनले यो फिल्मबाट हात झिकेका छन् ।

पिंजडा ब्याक एगेन’मा निखिलले सारासँग यसरी हल्लाए कम्मर

पत्रकार सम्मेलनमा निखिलले भने–‘मैले बल्ल बल्ल कम्मर हल्लाएको छु । तपाइहरुले कम्मर हल्लाएको ठाउँमा ताली बजाइदिनु होला ।’ साच्चै, गीतको भिडियोमा निखिलको नृत्य निकै नै कमजोर छ ।

प्रेम चर्चाले श्रृष्टी र सौगातलाई घाटै घाटा

हलमा चलचित्र हेर्न जाँदा होस् या श्रृष्टीको चलचित्रको छायांकनमा नै किन नहोस्, सौगात एकसाथ हुन्छन् । चलचित्र ‘लाउरे’को छायांकनका क्रममा पनि सौगात श्रृष्टीसँगै धरानमा रहेको चर्चा मिडियामा नचलेको होइन

पलले १८ लाख डिमाण्ड गरेको चलचित्र किन छाडे ?

आखिर, १८ लाख डिमाण्ड गरेको चलचित्र पलले किन छाडे ? सत्यराज चौलागाइको निर्देशनमा बन्न लागेको यो लभ स्टोरी चलचित्रमा सुरुवातमा पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमले मोडल दीपक घिमिरेसँग रोमान्स गर्ने तय भएको थियो ।

कोसँग फाप्ने भयाे पलको जोडी ?

पल शाहले निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’मा नायिका पूजा शर्मासँग जोडी वाधेका थिए । यो चलचित्रले बक्स अफिसमा कमालको व्यापार गर्‍यो । ५ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको चलचित्रको इनिसियल व्यापार आक्रामक थियो । यो चलचित्र चलेसँगै पललाइ नयाँ स्टारको रुपमा चलचित्र क्षेत्रमा हेर्न पनि थालियो ।

1 2 3 4 40