ध्रुबसत्यले किन लेखे ‘कैरन’ ? कारुणिक बयान (भिडियोसहित)

मलाई बाघको डरभन्दा बढी माया गाई र पेटको बाच्छा वा बाच्छीको थियो ।
यो घटनाले मलाई बोध भयो– गर्भवती पोथी जातिको रक्षा गर्नू । मायाताल कथाका पात्र राघवले गुरुबाट शिक्षा पाउँछन्– सबैभन्दा पहिले आमाको रक्षा गर्नू, त्यसपछि कुनै पनि गर्भवती स्त्रीको अनि मात्र पिताको । राघव गुरुको परीक्षामा पनि उत्तीर्ण हुन्छन् ।

चलचित्र ‘रुद्रप्रिया’को प्रिमियर शोमा रेखा र शिल्पासँगैं

रेखा फिल्मस् र आर्यन फिल्मस्को संयुक्त लगानीमा निर्माण भएको चलचित्र रुद्रप्रियाका सोमबार राजधानीको कमलादीमा रहेको कुमारी हलमा प्रिमियर शो भएको हो ।

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’ घोषणा

चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन्नाम ‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्दशकले कार्यक्रममा बताए ।

रुबी भ्यालीबाट फर्कियो टिम ‘नीरफूल’

फिल्ममा नायक दयाहाङ राई भेंडा गोठालोको भुमिकामा छन् । यसको सुटिङका लागि पनि निकै दुःख खेप्नु परेको निर्देशक वलले सुनाए । ‘भदौ अन्तिमपछि भेंडाहरुको उध्ँौली शुरु हुनेरहेछ, हामी सुटिङको लागि रुबी भ्याली पुग्दा भेंडाहरु तल गाउ“तिर झरिसकेका थिए, तल झरेपछि भेंडाहरुलाई माथि ल्याउन निकै मुश्किल पर्यो’, उनले भने, ‘७ जना मान्छेहरु लाएर तिप्लिङ गाउ“बाट भेंडा त ल्यायौं, तर एकदिनको बाटोमा भेंडाले तीनदिन लगाइदियो ।’

पोखरामा नेपाल आइडल बुद्धको यस्तो प्रस्तुति

‘मलाई पोखराले धेरै माया गरेर यहाँसम्म ल्याई पु¥याएको हो । र, तीनै पोखरेली दाजुभाइको बीचमा आज म कन्सर्ट लिएर आउन पाउँदा निकै खुशी पनि छु ।’ कार्यक्रमको सुरुवातमै लामाले भने ‘मेरो यो साँगीतिक शुरुवात मात्र हो । आगामी दिनमा पनि पोखरेली माझ फेरी प्रस्तुत हुनेछ ।’

१४ वर्षपछि टेलिभिजनमा देखिनेछन् माधुरीका यी हिरो, यसकारण समाप्त भयो करियर

संजय कपूरको नयाँ शो ‘दिल सम्भल जा जरा’ एउटा यस्ता व्यक्तिको कहानी हो जो आफूभन्दा कम उमेरका युवतीसँग प्रेम र विवाह गर्दछन् । यद्यपी, यसैबिच उनको सम्बन्ध आफ्नै श्रीमतीकी आमासँग पनि बन्ने गर्दछन् । यो शोमार्फत् निक्की अनेजा पनि लामो समयपश्चात् टेलिभिजनमा देखिनेछन् । उनी स्मृति कालराकी आमाको भूमिकामा देखिनेछिन् ।

पूर्वपत्नी रेखाको फिल्म हेर्न शिल्पा लिएर कुमारी हल पुगे छबि

धेरैले शिल्पालाई अर्की रेखा पनि भन्ने गरेका छन् । कार्यक्रममा रेखासँग तस्बिर खिचाउन शिल्पाले केही संकोच समेत मानेकी थिइन् । छबि भने घरी रेखासँग र घरी शिल्पासँग देखिन्थे । कार्यक्रममा छबि यताउती लाग्दा शिल्पा एक्लै देखिन्थिन् ।

विश्वचर्चित यी सुन्दरीले गर्ने भइन बिहे

केही साताअघि किड्नी प्रत्यारोपण गरेकी सेलेना अहिले आराम गरिरहेकी छन् ।यता प्रेमी विकेन्ड आफ्नो वर्ल्ड टुरको समापनको तरखरमा छन् । यो टुर सकिनेबित्तिकै सेलेनालाई विवाहको प्रस्ताव राख्ने उनले बताएका छन् ।

हलिउडका चलचित्र निर्माता वाइनस्टिन यौन दुव्र्यवहारको आरोपमा निस्कासित

अमेरिका तथा बेलायतका प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । यो हलिउड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ ।

घरभित्र भुत आएपछि भागाभाग (भिडियोसहित)

विष्णु भट्टराईको सम्पादन निर्देशन रहेको छोटो फिल्ममा विष्णु भट्टराईकै अभिनय देख्न सकिन्छ भने भूतको भूमिका निर्बाह गरेकिछिन बाल कलाकार विदुषी आचार्यले भने भूतको श्रृँगार सगुन शर्माले गरेको भिडियो अविरल फिल्मस्ले सार्वजनिक गरेको छ ।

1 2 3 40