कडेलको सहकारी यात्रा, जनकल्याणदेखि अक्कुसम्म

२०५३ सालमा धादिङ मलेखुका युवाहरु आफ्नो स-सानो बचत गर्न र आफुलाई ग्राहोसाह्रो पर्दा आवश्यक रकमका लागि सहकारी खोल्न तम्सिए । ३० जना युवा मिलेर एक÷एक सय रुपैयाँ उठाएर सुरु गरेको धादिङको जनकल्याण बचत तथा ऋण सहकारीमा अहिले ४२ सय सदस्यहरुको २५ करोड पुँजी संकलन भएको छ भने ८० करोडको हाराहारीमा कारोबार गरीरहेको छ । देशकै […]

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राष्ट्रिय जनता पार्टीले तत्काल […]

दस महिनादेखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताकोउत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको […]

ध्यानाकर्षण, सरकारलाई भन्यो ‘कानुन कार्यान्वयन गर’

डडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित समुदाय जिउँदो अवस्थामाडडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित समुदाय जिउँदो अवस्थामाडडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित […]