मुम्बईमा जम्दै रमेश

भानुभक्त आचार्य कैलाली स् सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक मजदुरीका लागि भारत जाने गरेका छन्। उनीहरूमध्ये अधिकांश सस्तोमा श्रम बेच्न बाध्य छन्। तर भारतमा केही यस्ता नेपाली पनि छन्, जसले नाम र दाम दुवै कमाएका छन्। तीमध्ये एक हुन्( कैलाली गोदावरीका रमेश वि।क।। नृत्यमा निकै तिख्खर रमेशले अहिलेसम्म १०० बढी गीतमा निर्देशन गरिसकेका छन्। केही चलचित्रका […]

यसकारण नेपाल आइडलमा रवि ओडलाई भोट आउँदैछ

दलित अनलाईन डेक्स काठमाडौं– तपाईको एक भोटले नेपाल आइडल २०७५ को विजय घोषित हुनसक्छन्, रवि ओड । यही भोटका लागि अहिले सबै ‘भोट फर रवि ओड’भन्दै उनलाई जिताउनको लागि देश तथा विदेशबाट भोट गर्दै रवि ओड जिताउँ अभियान संचालन हुन थालेका छन् । नेपालकै ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’ को दोस्रो संस्करणकाे गाला रणउणटका […]

‘दमाई दाइ’ को विम्ब

ठाँटिएका परी, देउता स्वर्गका छन् सुरा हामी नांगा, हामी भोका, हिउँदका छुरा हामी नाला, हामी गन्दा, हामीहरू कीरा सुनको मन्दिर, ढुंगो ईश्वर, धर्म गाँजा सन्की अचाक्ली नै भयो हाम्लाई, हाम्रा हक छन् कि सडेका कपडा अनि कुहेका चमडा, रगत सुक्यो दमाई दाइ नक्कलीले लाल सर्बत पिएर। महाकवि लक्ष्मीप्रसाद देवकोटाका कवितामध्ये मलाई सर्वाधिक मनपर्ने एउटा कविता […]

अस्तित्वकाे बयान

म निर् प्लस मला निर्मला म हुनुकाे अस्तित्व जाेगाउँछु भन्दा भन्दै हाँगाबाट खसेकाे याैटा गुलाफ हुँ । थाहै नदिएर टिपी दियाे फुल्नै नपाएकाे मेराे गुलाफ खुसीहरू एकाएक हराइदियाे अाेठबाट म छिया छिया भएँ त्यसै दिनबाट टुक्राटुक्रा भयाे मुटु र कलेजाे मेराे गुहारकाे अावाजले कसैका कानहरू ब्युँझेनन् म त्यसपछि मात्रै लुटिएकाे हुँ मेराे फाेक्साेबाट उत्पादित सास […]

बेलायतमा ब्ल्याक समर चलचित्रका निर्देशक एलबी सुब्बाको चर्चा

करिब १ दशक देखि बेलायतमा बसेर नेपाली चलचित्र क्षेत्रमा अनवरत लाग्दै आउनुभएका चलचित्र निर्देशक एल.बि. सुब्बा पछिल्लो पटक युवापुस्ताको राम्रो निर्देशकका रुपमा चिनिनु हुन्छ । नेपाली र विदेशी चलचित्र क्षेत्रमा रुचि राख्ने सुब्बा नेपालको वर्तमान र भविष्यको चलचित्रको विश्लेषक समेत हुनुहुन्छ । आधुनिक नेपाली चलचित्र क्षेत्र एकेडेमिक कन्सेप्टबाट अघि बढ्नुपर्ने सोचका साथ फरक ढंगको चलचित्र […]