हामी ‘टीके’ सांसद होइनौं

काठमाडौं –निर्वाचित सांसदको अपमान गरेको भन्दै संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव अर्थमन्त्रीमाथि खनिएका छन् । उनले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको ४ करोड नलिने घोषणा गरे । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सत्तारुढ फोरमका सांसद यादवले अर्थमन्त्री खतिवडालाई ‘टिके सांसद’को संज्ञा दिए । चार करोड बजेट छुट्याउनुलाई अर्थमन्त्रीले दान दिएको जस्तो गरेको भन्दै उनले आपत्ति […]

संसद बाहिरका चित्रबहादुर केसी : डेराको बास, ढिँडोको गास !

काठमाडौं – पेचिलो र ठट्यौली कुरा गर्न खप्पिस नेता हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । उखान टुक्का मिसाएर मीठो भाषण गर्ने कला र गला उहाँमा छ । केसीलाई कसैले संघीयता विरोधी नेताका रुपमा चिन्छन् त कसैले उहाँलाई सादगी नेताका रुपमा बुझ्छन् । पहिले संसद बैठकमा व्यस्त हुने केसी अहिले संसद बैठकमा देखिनुहुन्न । प्रतिनिधिसभाको […]

सांसद गजेन्द्रबहादुर महत किन रोए संसदमा ?

काठमाडौं –  सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रुनुभएको छ । २०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधिसभा बैठकमै रुनुभएको हो । समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको टिप्पणी उहाँले गर्नुभयो । […]

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राष्ट्रिय जनता पार्टीले तत्काल […]

दस महिनादेखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताकोउत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको […]