सांसद उमा वादीको पिरलो : कहिले हट्ला यौन पेसा

भानुभक्त आचार्य कैलाली : २०७४ साल माघ २१ गते। सबै आआफ्नै सुरुमा थिए सबै। पुरुष दौरा-सुरुवाल र कोट-पाइन्टमा। महिला साडी-चोलीमा चिटिक्क। कोही भने आफ्नै पहिरनमा सजिएका थिए। संचारकर्मी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो। संघीयताको पहिलो कार्यान्वयन स्वरूप प्रदेशसभा सदस्यहरू शपथ ग्रहणका लागि उपस्थित थिए। बैठक सुरु हुनुभन्दा केही बेर पहिले पुरानो साडी र ब्लाउजमा पुगिन् […]

मलाई मर्ने योजना असफल भएपछि छुवाछूतका मुद्धामा झनै बढी लागेँ

स्मरणमा राजनीति २०३८ सालदेखि निरन्तर रुपमा दलित समुदायको हक अधिकारको लागि विभिन्न कोण र क्षेत्रबाट आन्दोलनमा लागिरहे । जातीय विभेद, छुवाछुतको विरुद्धको मुद्दामा काम गर्दै अघि बढेँ । त्यसमा केहि घटनाहरु पनि भएका थिए । २०४७ सालमा केही व्यक्तिहरुले सुनियोजित रुपमा एक जना गाउँलेको घरमा आगो लगाए र मलाई त्यही लगेर मार्ने योजना बनाएका रहेछन् […]

संसदमै दलित गैरदलितबीचको विभाजन देखियो

  जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई परिवर्तित नाम सहित पास गरिएको छ । तर त्यसका निम्ति संसदीय राज्य ब्यवस्था समितिमा भएका बहस हेरिसकेपछि म के निष्कर्षमा पुगे भने हाम्रो चिन्तन स्तर अझैपनि पुरातन नै रहेछ । जातीय आधारमा भेदभाव र कसुर गर्ने उपर कस्तो कानुनी उपचार […]

‘धर्म संस्कृतिको निहुँमा दलित समुदायलाई विभेद गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ’ सांसद पार्वती विसुन्के (भिडियो सहित)

काठमाडौं–प्रतिनिधिसभाकी सांसद पार्वती विसुन्केले धर्म सस्कृति निहुँमा दैलेखमा दलित समुदायलाई विभेद गरेको भन्दै संसदमा ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबार संसदमा बोल्दै सांसद विसुन्केले मनुस्मृतिलाई घोटेर धर्म संस्कृतिका नाममा देखिएर र नदेखिएर विभेद गरेको भन्दै सरकारले बनाएको कानुनलाई लागू गर्नुपर्ने बताउनुभयाे । जनैपूर्णिमाको अवसरमा रक्षा बन्धन बाँध्ने आफुहरुले नसक्ने भन्दै दैलेखमा ब्राम्हण समाज नामक संस्थाले प्रमुख जिल्ला […]

सांसद आशा विकको संसदमा प्रश्न : दलित समुदायले राज्यबाट के आश गर्ने ? (भिडियो सहित)

काठमाडौं– प्रतिनिधिसभाकी सांसद आशा विकले विश्वकर्मा समुदायले अंगाल्दै आएको सुनचाँदी पसल ठुला व्यापरीहरुको सिन्डीकेटले गर्दा बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारले तत्कालै छानविन गरी कारबाही गर्नुपर्ने बताउनुभएको छ । बुधबार संसद बैठकमा बोल्दै सांसद आशा विकले देशभर बीस हजार भन्दा बढि सुनचाँदी पेशामा दलित समुदाय आवद्ध रहेको र पैतीस हजार भन्दा बढि कालीगढहरु दलित समुदायको […]