एकै घरका ८ जना दलित परिवार पहिरोमा पुरिए

गुल्मी – गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ८ जना दलित परिवारको मृत्यु भएको छ । सत्यवति वडा ४ मा पर्ने लिम्घामा एकै घरका ८ जना दलित परिवारको मृत्यु भएको हो । वडा ३ को ठूलो लुम्पेकमा ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता […]

दलितलाई आरक्षण किन ?

आरक्षणकाे चर्चा-परिचर्चा अहिले व्यापक छ । आरक्षण चर्चा – परिचर्चा गरिएको विषय हो । यो बहस,चर्चा–परिचर्चा त्यही वर्ग समुदायले उठाए ,जसलाई आरक्षण दिन नचाहने तप्का र वर्ग समुदाय छ । त्यही वर्ग समुदायको लागि आरक्षण  गलपासो हुनसक्छ । त्यो वर्ग आफु सरह अन्य समुदाय बन्दा उनीहरुलाई सबै तहबाट घटा छ । आरक्षण अर्थात कुनै विशेष समुदाय, […]

समावेशीकरण रहर कि बाध्यता !

चेतन सुनार ”तेज” समावेशीकरण के हो ? समावेशीकरण सामाजिक न्यायको एक रणनीति हो । यसले प्रणालीगत रुपमा परिवर्तन ल्याउन काम गर्छ । यसले संस्थागत रुपमा रहेको अवरोध हटाउने कार्य गर्छ । यसका साथै यसले बञ्चीतिमा पारिएका र गैर बञ्चीत दुवै समुहलाई हौसला बढाउदै बञ्चीतिमा पारिएका ब्यक्ति तथा समुहहरुको विकासमा पहुँच बढाउने काम गर्छ । वास्तवमा […]

हिन्दूधर्म शास्त्रमा छुवाछुत र जाति विभेद

(१)हिन्दु साहित्यमा चातुर्वर्णय वर्णव्यवस्था एंवम जातिविभेद हिन्दु साहित्य जसलाइ आर्य साहित्य ब्राह्मण साहित्य पनि भनिन्छ, यो आर्यको प्राचीन ग्रंथ “ऋग्वेद“बाट प्रारंभ हुन्छ । ऋग्वेदमा मात्र प्रार्थना ,प्रशंसा तथा पुजा पाठ पाइन्छ, जसलाई अलिकति पनि ज्ञान को भोक छ ,अध्यात्मको भोक छ ,उनीहरुलाई वेदमा मुर्खताको वाहेक केहि प्राप्त हुदैंन , ऋग्वेद को दशौं मंडलमा अवैज्ञानिक कार्य […]

जातीय आधारमा गाली गर्नेलाई खोजी गदै अपराध महाशाखाबाट फेसबुकलाई पत्र

काठमाडौ– समाजिक सञ्जालमा दलित समुदायमाथि आपत्तिजनक गाली गर्नेलाई कारबाही माग गर्दै असार ९ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता भयो । गायक प्रकाश सपुतले अर्काको गीत नक्कल गरेको आरोप लगाउँदै दलित समुदायलाई होच्याएको भन्दै अधिकारकर्मी शान्ति गजमेरले कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी थिइन् । असार ९ गते नै गायक प्रकाश सपुतलाई सामाजिक […]

कुवा छोएको निहुँमा कुटपिट

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका ८ सैनीमा कुवाको पानी खाएको निहुँमा तुलसी सार्कीमाथि कुटपिट भएको छ। तुलसीमाथि स्थानीय सीता पार्कीले कुटपिट गरेकी हुन्। खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी लिएकै कारण कुटपिट गरेको तुलसीका देवर शंकर सार्कीले बताए। ‘हामीलाई दलितभित्र पनि तल्लो जाति भनेर हेप्ने गरेकै कारण कुटपिट […]

बजेटले नदेखेको दलित !

काठमाडौ–सरकारले जनता, सरकारी कर्मचारी तथा राजनीतिक कार्यकर्ता सबैलाई रिझाउने किसिमको वितरणमुखी बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्तामा ठूलो वृद्धि भएको छ । त्यस्तै, कर्मचारीको तलब र सांसद्हरूलाई प्रतिनिर्वाचन क्षेत्रमा पाउने रकममा पनि वृद्धि गरिएको छ । विपन्न र अपांगता भएका बालबालिका, सहिदका […]

जातीय विभेद र छुवाछूत अन्त्यको पदयात्रा दोधारा चाँदनीबाट सुरु

महाकाली–जातीय विभेद र छुवाछूतको व्यवाहारिक रुपमै अन्त्य गरौँ भन्ने मूल सहित महाकाली–मेची पदयात्रा महाकाली नगरपालिकाको दोधारा चाँदनी बाट सुरु भएको छ । महाकाली नगरपालिकाका मेयर र उपमेयरसँग अधिकारकर्मीहरु बाट पदयात्रीले टिका र खादा लगाएर महाकाली– मेची पदयात्रा सुरु भएको हो । जातीय छुवाछूतको व्यवाहरिक अन्त्यको लागि महाकानलीबाट सुरु भएको यस पदयात्राले दलित र गैरदलित समुदायको […]

रेश्मा हत्या प्रकरण :‘यो सामूहिक बलात्कारपछिको हत्या हो ’– संघर्ष समिति

जनकपुर — ९ वर्षीय बालिका रेश्मा (दितीया) रसाईलीको उच्च स्तरीय छानविन समिति गठन माग गदै रेश्मा (दितीया) रसाईली संघर्ष समितिले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलकी ९ वर्षीया रेश्मा (दुतीया) रसाइलीको बलात्कारपछि हत्या नियोजित ढंगबाट गरिएको ठहर गदै पीडित परिवारले बुधबार पत्रकार सम्मेलन गरी विहिबारबाट चरणबाट आन्दोलन कार्यक्रम सार्वजनिक […]

कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी -सुरेश सुनार

काठमाडाैं– जाजरकोटका दलित युवा २९ वर्षीय सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ)बनेका छन् । सुनारलाई गत साता सरकारले बझाङको सिडिओ बनाएर पठाएको हो । सुनार यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । ६ वर्षअघि शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगको परीक्षामा उपसचिवमा नाम निकालेका थिए । […]