स्थानीय निकाय हाँक्ने बाँकेका दुई दलित महिला

नेपालगन्ज—एक वर्ष अघि २०७४ असार १४ गते सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनबाट बैजनाथ गाउँपालिकाबाट उपप्रमुखमा शारदा विश्वकर्मा र खजुरा गाउँपालिकाबाट एकमाया विक विजयी हुनुभयो । स्थानीय तह प्रमुख पदमा दलित महिला र दलित पुरुष विजयी छैनन् तर जिल्लामा ८ स्थानीय तहमा उपप्रमुखमा जित्ने दुई दलित महिलामा शारदा र एकमाया रहनुभएको हो । जिल्लामा दुई दलित […]

अदालतबाट न्याय पाएपछि आइरनले डामिएकी महिलाको समाजिक सम्मान बढयाे

  विराटनगर  – दुई वर्ष अघि आइरनले डामेर अमानविय यातना पाउनुभएकी दलित महिलालाई अदालतले न्याय दिएपछि समाजमा उहाँकाे आत्म सम्मान बढेको छ । २५ जेठ २०७३ मा छिमेकी तीन जना महिलाहरुबाट तातो आइरनले डामेर अमानबिय यातना पाउनुभएकी मोरङ सुन्दरहरैचा नगरपालिका ६ (गछिया)की दलित महिला ३५बर्षिया प्रमिला लकान्द्री (विश्वकर्मा)लाई अदालतले न्याय दिएपछि उहाँकाे समाजमा आत्म सम्मान बढेको […]

चौबिस वर्षमै सिन्दुर पुछिएकी देवी नेपालीको कथा

बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाउपालिका –२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो । आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्यो । अभाव र गरिबीका कारण पढाइ ४ कक्षामै रोकियो । […]

महिला हुँ त के भोः डोजर चालकको संघर्ष कथा

१५ वर्षको कलिलो उमेरमै बाटो खन्ने, पहाड फोर्ने मुना घिमिरे श्रेष्ठ नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन्छिन्। हाल सडक विभागको हेभी इक्विपमेन्ट डिभिजन बानेश्वरमा सिनियर अपरेटरको रूपमा कार्यरत उनी सीप भएर पनि महिला भएकै कारण निकै संघर्ष गर्नुपरेको बताउँछिन्। मुना सम्झिन्छिन्, “हाम्रो परिवारमा हामी दुई छोरी मात्रै। छोरा नभएका कारण आमाबुवालाई समाजले हेय भावले […]

सपना देख्‍नका लागि त निदाउन पाउन पर्‍यो नि! एउटा संघर्षको कथा

सागर बुढाथोकी गगन थापा मिति : २०७३ कार्तिक ३ समय : रातको १२ बजेर ४५ मिनेट। स्थान : भक्तपुर, सूर्यविनायक भक्तपुर सूर्यविनायकबाट १० किलोमिटर पूर्वतिरको बस्ती मध्यरातमा जागा नै छ। जेनेरेटरको कर्कसलाग्दो आवाज चर्कोसँग आइरहेको छ। जताततै इँटाका चाङ। भट्टाको चिम्नीबाट निस्किरहेको धुँवाको मुस्लोले कार्तिकको कालो रातमा झन् कालो पोतिरहेको छ। इँटा बनाउँदा निस्केको ढ्याक […]