गिनिज बुकमा दुई वर्ल्ड रेकर्ड राख्ने दिनेश सुनार

टेकेन्द्र बस्याल ,नेपालगन्ज- सशस्त्र प्रहरीका जवान दिनेश सुनार गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक विश्व रेकर्ड कायम गर्दै नाम लेखाउन सफल हुनुभएको छ । ब्याक फिलिप्समा दुई वटा विश्व रेकर्ड कायम गर्न सफल सुनार यतिबेला तेस्रो वल्र्ड रेकर्ड कायम गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा तेस्रो विश्व रेकर्ड कायम गर्ने तयारीमा हुनुहुन्छ । २०६९ सालमा […]

मुक्त हलियाको ३० लाखभन्दा बढि रकम फ्रिज

शेर बहादुर सार्की   बाजुरा – मुक्त हलिया पुर्न स्थापनाका लागि नेपाल सरकारले आर्थिक वर्ष ०७४÷०७५ मा दिएको बजेट मध्ये ३० लाख ९७ हजार ६ सय २३ रुपैँया फ्रिज भएको छ । आर्थिक वर्ष ०७४ ÷०७५ मा मात्र २ करोड ६५ लाख १४ हजार ३ सय ६७ रुपैँया खर्च भएको बताइएको छ । स्टिमेटका आधारमा […]

दलित समुुदायको कालो दिन :सन्दर्भ दलित विकास समिति खारेजी

नेपालको संविधानले प्रस्तावनामा जातीय छुवाछुुत तथा भेदभावको अन्त्य गर्ने संकल्प गर्दै भाग ३ मा समानताको हकको व्यवस्था गरी संविधान तथा कानुुनका अगाडी सम्पूूर्ण जनताको अधिकारलाई समान व्यवस्था गरेको छ । कानुुनमा मौलिक हक भनेको त्यस्तो अद्भुुत शक्ति भएको अधिकार हो जुुन संविधानले सृजना गर्छ अनि संविधानले नै त्यसको सुुनिश्चित गर्दछ (संवैधानिक उपचारको हक अन्र्तगत ) […]

छुवाछूतका ४ घटनामा पीडितलाई मिल्न दबाब

मुलुक संघीयतामा गएपछि स्थानीय सरकार निर्माण भएको एक वर्ष नाघ्यो । तर, दलित समुदाय माथि हुने छुवाछूत र विभेद न्यूनीकरण गर्न यी स्थानीय सरकारहरू प्रभावकारी भइरहेका छैनन् । झापाका चार उदाहरण हेरौं : पहिलो– चैत २२ गतेको कुरा हो, दमक नगरपालिका वडा नम्बर ४ की कमला घतानी (विक) माथि सोही नगरपालिका वडा नम्बर ९ का […]

नबदलिएको दलितको कथा

लेखको सुरुवात गर्छु केहि महिना अघि घटेको मेरो साथीको घटनाबाट । मेरो साथि पवन बिकले कलेज पढ्न काठमान्डू आइसके पछी रुम नपाएपछी जात धाट्यो । जात ढाँटेर नै कुखुराको मासु पसल गर्थ्यो । राम्रै चलिरहेको थियो । तर बिस्तारै उसको जात वरिपरिकाले थाहा पाएछन र उसको मासु पसल चल्न छोड्यो । अहिले उ मासु काट्न […]