नबदलिएको दलितको कथा

लेखको सुरुवात गर्छु केहि महिना अघि घटेको मेरो साथीको घटनाबाट । मेरो साथि पवन बिकले कलेज पढ्न काठमान्डू आइसके पछी रुम नपाएपछी जात धाट्यो । जात ढाँटेर नै कुखुराको मासु पसल गर्थ्यो । राम्रै चलिरहेको थियो । तर बिस्तारै उसको जात वरिपरिकाले थाहा पाएछन र उसको मासु पसल चल्न छोड्यो । अहिले उ मासु काट्न […]

सेक्स गर्न हुने विवाह गर्न नहुने ?

काभ्रेपलाञ्चोकका अजित मिजारको लास ३ वर्षदेखि काठमाडौं टिचिङ अस्पतालमा सडिरहेको छ । अर्घाखाँचीकी १५ वर्षीया समिता नेपालीलाई राजु अधिकारीले बलात्कार गरी हत्या गरे । बोक्सीको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका —१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीको गालामा पन्यूले डामिनु प¥यो । भर्खरै प्रतिनिधिसभाको बैठकमा सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण काठमाडौंमा डेरा नपाएको पीडाले चर्चा पायो । […]

सिमान्तकृत समुदायकाे लाेपाेन्मुख अमूर्त साँस्कृतिक सम्पदा

  नेपालका दलितहरुको सन्दर्भमा दलित तथा गैरदलित विद्धानहरुले विभिन्न परिभाषा दिएका छन् । कसैले दलितहरु जुनसुकै भाषिक तथा जनजाति समुदायका भए पनि उनीहरु आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक दृष्टिकोणले उत्पीडित समुदाय हुन् भनेका छन् भने कसैले अनार्य वा द्रविड मूलका हुन् भनेका छन् त कसैले शिल्पी समुदाय भनेका छन् । त्यसैगरी कसैले उनीहरुलाई सामाजिक भेदभावको […]

अदालतबाट न्याय पाएपछि आइरनले डामिएकी महिलाको समाजिक सम्मान बढयाे

  विराटनगर  – दुई वर्ष अघि आइरनले डामेर अमानविय यातना पाउनुभएकी दलित महिलालाई अदालतले न्याय दिएपछि समाजमा उहाँकाे आत्म सम्मान बढेको छ । २५ जेठ २०७३ मा छिमेकी तीन जना महिलाहरुबाट तातो आइरनले डामेर अमानबिय यातना पाउनुभएकी मोरङ सुन्दरहरैचा नगरपालिका ६ (गछिया)की दलित महिला ३५बर्षिया प्रमिला लकान्द्री (विश्वकर्मा)लाई अदालतले न्याय दिएपछि उहाँकाे समाजमा आत्म सम्मान बढेको […]

विजेश्वरी दलित विकास छात्रावासमाथि गैससको कब्जा

विजेश्वरी छात्रावासको स्थापना : वि.सं.२०१९ सालमा काठमाडौंका लोकप्रिय दलित नेता सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीहरुको लागि दलित छात्रावास बनाउने माग गरेबमोजिम तत्कालिन राजा महेन्द्रले रु.२५००÷– दिएका थिए । सो रकमबाट काठमाडौं महानगरपालिका वडा नंबर १५ स्थित विजयश्वरीमा ३ रोपनी ७ आना जग्गा खरिद गरियो । त्यसबेलामा दलितहरुका साझा दर्तावाल संस्था नभएका कारण सहर्षनाथ कपालीकै नाममा […]