दलितमाथि दमन

गुणराज लुईटेल   जातीय छुवाछुतमुक्त राष्ट्र घोषणाको ११ वर्ष पुगिसक्दा पनि स्थितिमा तात्विक परिवर्तन आउन नसकेको देखिएको छ। स्थितिमा परिवर्तन आइसकेको हुँदा हो त मुलुकको सार्वभौम संसद्मा उभिएर एकजना सांसदले राजधानी काठमाडौंमा समेत दलितले डेरा नपाउने अवस्थाको खुलासा गर्नुपर्ने थिएन । अन्तरिम संसद्ले २०६३ सालमा नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको एक दशक नाघिसकेको छ। […]

जातीय राज्यसत्ताको ऐतिहासिकी

डम्बर चेम्जोङ   निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यसँगै स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न पाए पनि शासनसत्तामा भने तात्त्विक भिन्नता देखिएन । शासनसत्ताको बागडोर क्षत्रीहरूको हातबाट खोस्न बाहुनहरू सफल भए । नेपालको राज्यसत्तामा बाहुन हावी हुनुको पृष्ठभूमि यसको राजनीतिक, ऐतिहासिकीको विनिर्माण गरेर बुझ्न सहज हुनेछ । हालै एमाले र माओवादी केन्द्रको एकतापछि गठन भएको नेकपाको ४४१ सदस्यीय केन्द्रीय समिति, स्थायी […]

राजपाले तत्काल महाधिवेशन नगर्ने, आयोगलाई छल्न विधान संशोधन

राष्ट्रिय जनता पार्टीले तत्काल महाधिवेशन नगर्ने भएको छ । बरु निर्वाचन आयोगको आदेश छल्न पार्टी विधान नै संशोधन गर्ने भएको छ । निर्वाचन आयोगले हालै मात्र असार मसान्तभित्र महाधिवशेन गर्न राजपालाई निर्देशन दिएको थियो । तर, राजपाले विधान संशोधन गरेर आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न राष्ट्रिय जनता पार्टीले तत्काल […]

दस महिनादेखि राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताकोउत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको […]

ध्यानाकर्षण, सरकारलाई भन्यो ‘कानुन कार्यान्वयन गर’

डडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित समुदाय जिउँदो अवस्थामाडडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित समुदाय जिउँदो अवस्थामाडडेल्धुरा जिल्लामा दलित समुदायका लागि पानीको कुवा, धारा देखि घाट सम्मपनि विभेद कायमै छ । यहाँका दलित […]