किन भारतमा ७० वर्षसम्म पनि दलितहरु मुलधारमा आउन सकेनन् ?

भारतमा पछिल्लो केहि समय यता दलितहरु र माथिल्लो जातहरुको बीच तनावको दुरी बढ्दै गएको छ । यद्यपि सरकारले विभिन्न समयमा दलितहरूको उत्थानको लागि कदम भने उठाउँदै आएको छ । एनडीएले राष्ट्रपति पदको लागि एक दलित उम्मेदवारको चयन गरेपछि बीबीसी हिंन्दीले आफ्ना पाठकहरूलाई सोधेको थियो, कि दलित(उच्च जाति जातिको तनावमा कुन पक्षको बारेमा जान्न चाहान्छन् भनेर […]

दलितको लागि भूमि अधिकार र राज्यको दायित्व

दलितका समस्या त्यो समुदाएका मात्र समस्याहरु होइनन् । ती देशकै महत्वपुर्ण मुद्धाहरु हुन्, जसको उचित समाधान विना हामी पुर्ण सम्बृद्धिको मार्गमा एक पाइला अगाडि बढ्न सक्दैनौं । अतः गरिव, भुमीहिन र कृषि कर्म गरिरहेका दलित समुदायलाई उनीहरुको आर्थिक तथा सामाजिक , राजनीतिक समस्या समाधानका लागि भुमी अधिकार पहिलो र महत्वपुर्ण अधिकार हो भन्ने गरिएको छ […]

नेपाली समाजमा गोत्र, जात र थर–व्यवस्था

नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्यौल छ। यसो हुनमा मूलतः दुई कारणले मुख्य भूमिका खेलेको देखिन्छ। एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु नेपाली समाज विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका पाँच वटा महासभ्यताको महासङ्गम भएको समाज हो। पहिलो– उत्तरको ह्वाङ्हो र […]

यी वर्गभेदका प्रभाव

कृष्णज्वाला देवकोटा   एक सातापहिले कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेकपाका तर्फबाट निर्वाचित वडा सदस्य मना सार्कीको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । हत्या आरोपमा छिमेकी राजीन्द्र र सिर्जना शाहीहरू पक्राउ परेका छन् । ४५ वर्षीया मना सार्कीलाई कुट्नेहरू कथित उपल्लो जातका छन् । उनीमाथि कसैसँग यौन सम्बन्धमा रहेको आरोपमा कुटपिट गरिएका समाचार सार्वजनिक भएका छन् । […]

छुवाछूत : एक राष्ट्रिय लज्जा

सुधीर शर्मा   एक सांसदले आफू दलित भएकैले राजधानीमा महिना दिनदेखि डेरा नपाएको गुनासो प्रतिनिधिसभा बैठकमै गर्ने स्थिति आउनु/रहनु राष्ट्रिय लज्जाको विषय हो । छुवाछूतमुक्त राष्ट्र घोषणाको एक दशक पुगेकै दिन संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले संसद्मा विशेष समय लिएर आफूले भोगेको समस्या सुनाएकी हुन् । त्यस क्रममा उनले आफ्नो समस्या मात्र बताइनन्, देशको केन्द्रीय राजधानीमै […]