२२ बुँदे सहमति गरी तोडियो डा.केसीको अनशन

२७ दिनदेखि अनसन बस्दै आउनुभएका  डा. गोविन्द केसीले विहिबार राति अनसन तोड्नुभएकाे छ ।  २२ बुँदे सहमतिमा अनसन तोड्ने सहमति भएपछि अनसन तोड्नु भएकाे हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अनशनरत डा गोविन्द केसीको वार्ता टोलीसँग सहमति जुटेकोसँगै बार्ता टुङ्गिएको हो । जुम्लामा गएर अनसन बसेका डा. केसीको स्वास्थ्यामा समस्या आएपछि उपचारार्थका लागि काठमाडौं ल्याएर टिचिङ अस्पतालमा राखिएको थियो ।


प्रकाशित | १० श्रावण २०७५, बिहीबार २२:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *