हाम्रो बारेमा

हाम्रो अनुरोध
दलित समुदायको एकमात्र आधिकारिक न्यूज पोर्टल हामी निकै उत्साहितपूर्ण गतिबाट एक वर्ष पार गरिसकेका छौं । यो अनलाइन संचालन गरेको दिनबाटै दलित समुदायका निम्ती सामाजिक,आर्थिक,राजनीतिक,साँस्कृतिक,शैक्षिक लगायत देशविदेशका दलित सम्बन्धि सूचनाहरु निरन्तर प्रवाह गरेका छौं । यसै शिलशिलामा यहाँहरुबाट  लेख, रचना, सल्लाह, सुझाव,कुनै घटना र टिप्पणाीहरुका लागि तलको निम्न सम्पर्कमा पठाइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं  ।
दलित अनलाइन डटकम
कार्यालय :  अनामनगर ३२ , सहयोग मार्ग
फोन नम्बर ०१ -४२२९२९९
९८५१०६६१८०
९८४९७३३१२८
 Email :- dalitonlinenews@gmail.com
twitter : – @dalitonline